काँग्रेसद्वारा सत्यनिरुपण विधेयकमाथि प्रशिक्षण
काठमाडौँ । नेपाली काँग्रेसले प्रस्तावित बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे आफ्ना सांसदलाई प्रशिक्षित तुल्याएको छ । सिंहदरबारस्थित संसदीय दलको...