कृष्णले सत्य र निष्ठाका मार्गमा हिँड्न प्रेरणा दिऊन्ः मुख्यमन्त्री राउत
जनकपुर । मुख्यमन्त्री लालबावु राउतले हिन्दू धर्मालम्बीको महान् पर्व कृष्णजन्माष्टमीका अवसरमा आज प्रदेशवासीलाई शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा मुख्यमन्त्रीबाट देशविदेशमा रहेका सम्पूर्ण...