संघीय संसदको अधिवेशन पुस ११ गतेका लागि आह्वान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन यही पुस ११ गते बुधबारका लागि आह्वान गरेका छन् । नेपालको संविधानअनुसार, राष्ट्रपतिबाट प्रधामन्त्रीको सिफारिशमा यही पुस ११ गते बुधवार...