सभामुखलाई प्रधानमन्त्रीको आग्रह : ‘सदनको अवरोध खुलाउन म पहल गर्छु, तपाईँ पनि गर्नुस्’
काठमाडौँ । लामो समयदेखि अवरुद्ध संघीय संसद्को बैठक नियमित रूपमा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच आज छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको...