वैशाख १५ भित्र सदस्यता नवीकरणको काम टुंग्याउन ७७ जिल्ला कार्यसमितिलाई काँग्रेसको पत्र
काठमाडौँ । नेपाली काँग्रेसले क्रियाशील सदस्यता नवीकरण गर्नको लागि १५ दिन म्याद थप गरेको छ। यसअघि चैत मसान्तभित्रै गरिसक्न निर्देशन दिए पनि विभिन्न जिल्लामा विवादको कारणले नटुंगिएकाले वैशाख १५ गतेसम्मको...