नेपाल बारमा २५ सदस्यीय कार्यसमितिका लागि ७५ जनाको उम्मेदवारी (सूचीसहित)
काठमाडौँ । नेपाल बार एसोसिएसनको २५ सदस्यीय कार्यसमितिका लागि ७५ जनाले उम्मेदवारी दिएका छन् । बुधवार प्रकाशित अन्तिम नामावली अनुसार अध्यक्षमा मात्र ८ जनाको उम्मेदवारी परेको छ । यस पटक...