अख्तियारद्वारा १४ वर्षदेखि निरन्तर सुझाव, ढुङ्गाना भन्छन् -‘आयोग जानकार छैन’
काठमाडौँ । भ्रष्टाचार र सुशासनका विषयमा बेलाबेलामा ठुलै बहस हुने गरेको छ । ‘म भ्रष्टाचार गर्दिन र भ्रष्टाचार गर्न पनि दिन्न’, ‘भ्रष्टाचारीलाई किरा परोस्’, ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु...