नेपाल र भारतबीच सद्भाव र आत्मीयता छ: प्रदेश प्रमुख सुमित्रा सुवेदी
धनुषा । मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपाल र भारतबीच सद्भाव र आत्मीयतापूर्ण सम्बन्ध रहेको बताएकी छन् । भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा सोमबार वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले आयोजना...