१६ फाल्गुन २०८१, शुक्रबार
पर्वतारोही पूर्णिमा श्रेष्ठ ‘सद्भावना दूत’ नियुक्त
काठमाडौँ । विश्व कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठलाई नेपालस्थित फ्रान्सेली दूतावासले ‘सद्भावना दूत’ नियुक्त गरेको छ । आगामी ३ जुनमा अन्नपूर्ण प्रथम हिमालको पहिलो सफल आरोहणको ७५औँ वार्षिकोत्सव मनाउने सिलसिलामा श्रेष्ठलाई...