ग्वार्कोको गेस्ट हाउसमा अचेत फेला परेकी युवतीको मृत्यु
काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित एक गेस्ट हाउसमा अचेत अवस्थामा फेला परेकी युवतीको मृत्यु भएको छ । शुक्रबार बिहान ग्वार्कोस्थित सनलाइट गेष्ट हाउसमा अचेत अवस्थामा भेटिएकी युवतीको उपचारका क्रममा बी एण्ड...