सनसिटी अपार्टमेन्टमा २९६ को र्यापिड टेस्टको रिपोर्ट नेगेटिभ
काठमाडौँ। पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई सय ९६ जनामा र्यापिड डाइग्नोस्टिक टेस्ट(आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको छ । अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्ने एकै परिवारका दुई जनामा संक्रमण देखिएपछि...