शंखरापुर बस दुर्घटनामा ज्यान गुमाउनेको सनाखत
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका-५ मा भएको स्कुल बस दुर्घटनामा ज्यान गुमाउने तीन जना विद्यार्थीको सनाखत भएको छ । चाबहिलको मैजुबहालस्थित सत्य साई एकेडेमीका विद्यार्थी सवार बस बुधबार दिउँसो नगरकोटबाट...