पोर्चुगलको राजदूतमा सिफारिस सनिल नेपालको नाम सर्वसम्मत अनुमोदन
काठमाडौँ । संसदीय सुनुवाइ समितिले पोर्चुगलको राजदूतमा सिफारिस सनिल नेपालको नाम सर्वसम्म अनुमोदन गरेको छ । सिंहदरवारमा शुक्रबार बसेको समिति बैठकले पोर्चुगलको राजदूतमा सिफारिस नेपालको संसदीय सुनुवाइ गर्दै सर्वसम्मत अनुमोदन...