चेपाङको घरमा आगो लगाउनु निन्दनीय : राज्यमन्त्री
हेटौँडा । चितवन राष्ट्रिय निकुञ्जले चितवनको माडी नगरपालिका कुसुम खोलामा चेपाङ समुदायको घर भत्काउने र आगजनी गरेकोप्रति बागमती प्रदेश सरकारका राज्यमन्त्री सन्तबहादुर प्रजाले असन्तुष्टि जनाएका छन् । बागमती प्रदेश सरकारका...