धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा पदभार ग्रहण
काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बुधबार पदभार ग्रहण गरेका छन् । बोर्डमा उपस्थित भई श्रेष्ठले बुधबारदेखि पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणका क्रममा उनले पहिलो निर्णयका...