बैतडीको डिलासैनीमा गठबन्धन र एमालेलाई पछि पार्दै स्वतन्त्रका जोशी विजयी
काठमाडौँ । बैतडीको डिलासैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी विजयी भएका छन् । जोशी ३ हजार १ सय ८९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका साँझा...