दार्चुला राशन प्रकरण : गोप्य स्रोत ‘लिक’ गर्ने पत्रकारलाई काउन्सिलको २४ घण्टे स्पष्टीकरण
काठमाडौँ । प्रेस काउन्सिल नेपालले दार्चुलाका पत्रकार सन्तोषसिंह ठगुन्नासँग गोप्य स्रोत लिक गरेको सम्बन्धमा जवाफ पेस गर्न स्पष्टीकरण सोधेको छ । पत्रकार ठगुन्नाले सशस्त्र प्रहरीमा राशनको नाममा हुने बेथितिका विषयमा...