इन्स्पेक्टर सन्तोषीको आत्महत्या दुरुत्साहनमा पक्राउ परेका अर्का इन्स्पेक्टरविरुद्ध ७ दिन म्याद थप
काठमाडौँ । सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा पक्राउ परेका इन्सपेक्टर विवेक जोशीलाई थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । आत्महत्या दुरुत्साहनमा किटानी...