आन्दोलनरत विद्यार्थी भेट्न लुम्बिनीका गृहमन्त्री अस्पतालमा
काठमाडौँ। दुई सातादेखि आन्दोलनरत विद्यार्थीहरूलाई भेट्न लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेय भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवा (युसीएमएस) पुगेका छन् । अस्पतालमा प्रहरी...