माछापुच्छ्रे बैंकको सीईओमा कोइराला नियुक्त
काठमाडौँ । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष कोइराला नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले कोइरालालाई अर्को कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय...