टेकनाथ रिजाल र टोपबहादुर रायमाझीका छोरालाई धरौटीमा छाड्न आदेश
काठमाडौँ । उच्च अदालत पाटनले भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई धरौटीमा छाड्न आदेश दिएको छ । अदालतले टेकनाथ रिजाललाई...