पत्रकारितामार्फत मुलुकप्रतिको निष्ठा र माया बढाउन जरुरी: ‘प्रचण्ड’
मोरङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकारिताले मुलुकप्रति निष्ठा र माया बढाउने खालका सन्देश प्रवाह गर्न जरुरी रहेको बताएका छन् । न्यू सृष्टि दैनिकको १४औँ वार्षिकोत्सव र...