३४ वर्षीया सान्ना बनिन् फिनल्याण्डको प्रधानमन्त्री
फिनल्यान्ड । फिनल्यान्डमा गठबन्धन सरकारको नेतृत्वमा पुगेकी सन्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुने भएकी छन् । प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी ३४ वर्षिय...