सन्राइज र लक्ष्मी क्यापिटलको एकीकृत कारोबार सुरु
काठमाडौँ । सन्राइज क्यापिटल र लक्ष्मी क्यापिटल मार्केट एक आपसमा गाभिई एलएस क्यापिटलको नाममा एकीकृत कारोबारको सुरु गरेको छ। एलएस क्यापिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट गत मंसिर २९ गते लक्ष्मी सन्राइज...