नयाँ वर्षलाई ‘उपचारात्मक वर्ष’ बनाऔँ : राष्ट्रसंघ
संयुक्त राष्ट्रसंघ । कोरोना भाइरसका कारण सङ्कटग्रस्त मुलुकहरुलाई नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वका सबै समुदायलाई उपचारात्मक...