सुदूरपश्चिमका सभामुख भण्डारीद्वारा पदभार ग्रहण
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित सभामुख भीमबहादुर भण्डारीले पद तथा गोपनीयताको सपथ लिदै पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख देवराज जोशीले भण्डारीलाई पद तथा गोपनीयताको सपथ खुवाए लगत्तै प्रदेशसभा...