राष्ट्रपति पौडेलले गरे सपनातिर्थ मन्दिरमा पूजाअर्चना
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध ऐतिहासिक सपनातिर्थ मन्दिरमा शनिबार बिहान पूजा अर्चना गरेका छन् । नयाँ वर्षको अवसरमा पौडेलले श्रीमती सबिता पौडेलसहित काठमाडौँबाट करिब १० किलोमिटर दूरीमा पर्ने उत्तरी...