समावेशितालाई व्यावहारिक रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड
विराटनगर । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले समानता र समावेशिताको विषय सिद्धान्तमा मात्रै नभई व्यावहारिक रुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएकी छन । नेपाल बार एशोसिएशन कानून व्यवसायी महिलाको ३१औँ...