सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ
काठमाडौँ । काठमाडौँमा बेवारिसे सव व्यवस्थान गर्दै आएका बिनयजंग बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई धम्क्याउएको भन्दै बस्नेतबिरुद्ध मगरले जाहेरी...