श्रीलङ्का टापु जोड्न सप्तकोशीमा पाँच किलोमिटर लामो झोलुङ्गे पुल बन्ने
काठमाडौँ। सुनसरीको बराहक्षेत्र नगरपालिका-६ को ठाकुरबारीबाट श्रीलङ्का टापुलाई जोड्ने झोलुङ्गे पुल बन्ने भएको छ । नेपालकै ठूलो सप्तकोशी नदीमाथि बन्ने उक्त झोलुङ्गे पुल पाँच किलोमिटर लम्बाइको हुनेछ । सङ्घीय सरकारको...