कार्यकारी अधिकृत र इन्जिनियरसहित छ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौँ । सप्तकोशी नगरपालिकाका तत्कालीन निमित्त कार्यकारी अधिकृत राजेन्द्रप्रसाद दाहाललगायत छ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले कार्यकारी अधिकृत दाहाल, इन्जिनियर सुदिप चौधरी, सब-इन्जिनियर रामकान्त चौधरी...