सप्तरी घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न मानवअधिकार आयोगको माग
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले सप्तरीका मानवअधिकारकर्मी तथा पत्रकार मनोहर पोखरेलमाथि प्रहरीले गरेको कुटपिट र दुर्व्यवहारको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । मङ्गलवार आयोगले विज्ञप्ति जारी गरी...