‘समुदायमा आधारित प्रकृति संरक्षणमा नेपालको सफलता’ : वन मन्त्री ठकुरी
काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जैविक विविधता महासन्धिसम्बन्धी १६औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप-१६) मा समुदायमा आधारित प्रकृति संरक्षणमा नेपालले सफलता हासिल गरेको उल्लेख गरेका छन् । कोलम्बियाको...