सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सुजलको साथ
पोखरा । भूतपूर्व खेलाडीमञ्च नेपालले सञ्चालन गर्दै आएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितालाई सुजल डेरीले साथ दिने भएका छन् । प्रतियोगिता सम्बन्धमा जानकारी दिने उद्देश्यका साथ आज यहाँ आयोजित पत्रकार...