घाइते पत्रकार कार्कीलाई भेट्दै पत्रकार महासंघद्वारा दोषीमाथि कारवाहीको माग
काठमाडौँ । शिक्षक आन्दोलनका क्रममा घाइते भएकी प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्कीलाई नेपाल पत्रकार महासंघको टोलीले भेट गरेको छ । महासंघकी अध्यक्ष निर्मला शर्मा, महासचिव राजप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारीलगायतको...