देशलाई समृद्ध बनाउन सबै जाति र धर्मबीच एकता आवश्यक : पूर्वप्रधानमन्त्री डा. भट्टराई
उर्लाबारी । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराईले देशलाई समृद्ध बनाउन सबै जाति र धर्मबीच एकता आवश्यक रहेकोमा जोड दिएका छन् । झापाको दमक नगरपालिका–४ स्थित भट्टराई...