सब-इञ्जिनियर पदमा वैकल्पिक उम्मेदवार सिफारिस (सूचनासहित)
काठमाडौँ । लोक सेवा आयोगले सब-इञ्जिनियर पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ । मंगलबार आयोगले एक सूचना जारी गरी सब-इञ्जिनियर पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो । केन्द्रीय काठमाडौँ...