बीस हजार घुससहित करारका सब–इन्जिनियर पक्राउ
काठमाडौँ । सामाजिक विकास मन्त्रालय वाग्मती, प्रदेश अन्तर्गतको सार्वजनिक निर्माण कार्यान्वयन इकाई, गजुरी, धादिङका सब–इन्जिनियर विनोद सापकोटा २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । खेलकुद मैदान निर्माण सम्पन्न गरिदिए...