नक्कली शैक्षिक प्रमाणपत्र पेस गरि सरकारी पदमा बसेकाे आरोपमा सब इन्जिनीयरबिरुद्ध मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन नं २ ओखलढुङ्गामा कार्यरत सब इन्जिनियर रामबाबु यादवले शैक्षिक योग्यताका नक्कली प्रमाणपत्रहरू पेस गरेर सरकारी पदमा बसेर लाभ र सुविधा...