काँग्रेस पदाधिकारी र मन्त्रीहरूसहितको बैठक बुढानीलकण्ठमा जारी
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी छ। बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र पार्टीबाट सरकारमा गएका मन्त्रीहरू पनि सहभागी छन्। जारी बैठकमा पछिल्ला समसामयिक...