इलाम-२ मा आफूले नै टिकट पाउने काँग्रेस नेता खड्काको दाबी
काठमाडौँ । नेपाली काँग्रेसको इलाम जिल्ला सभापति डम्बर खड्काले १५ वैशाखमा इलाम-२ मा हुने उपनिर्वाचनमा आफू उम्मेदवार बन्ने बताएका छन् । आफूलाई पार्टी सभापति शेरबहादुर देउवाले उपनिर्वाचनको तयारीमा लाग्न निर्देशन...