नेता, कार्यकर्तालाई एकताबद्ध भएर अगाडि बढ्न देउवाको निर्देशन
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न निर्देशन दिएका छन् । शनिबार काँग्रेस भक्तपुर जिल्ला कार्य समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले...