प्रचण्डले सकारात्मक जवाफ नदिएपछि आन्तरिक छलफलमा रवि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउनुपर्ने माग सो पार्टीले राखेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक देखिएका छैनन् । प्रचण्डले मङ्गलवार बालुवाटारमा भएको भेटवार्तामा रविलाई सकारात्मक...