स्वर्णलक्ष्मी सहकारी मुद्दाको आदेशविरुद्ध उच्च अदालत जाँदै रवि
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछाने आज बिहान ११ बजे पाटन उच्च अदालत जाने भएका छन् । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडौँ जिल्ला अदालतले...