पौडेलले बोलाए निकटस्थ जिल्ला सभापतिहरूको बैठक
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न निर्वाचनमा पार्टीले लिनुपर्ने रणनीतिबारे जिल्ला सभापतिहरूसँग छलफल गर्ने भएका छन् । १४ औँ महाधिवेशनमा निर्वाचन प्रक्रियामा सहभागी नभएका नेता पौडेलले साबिक...