काँग्रेस भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी निर्वाचित
काठमाडौँ । नेपाली काँग्रेस भरतपुर महानगरको सभापतिमा चित्रसेन अधिकारी निर्वाचित भएका छन्। आज (सोमबार) बिहान सकिएको मतगणनाअनुसार ६४९ मतसहित अधिकारी सभापति पदमा निर्वाचित भएका हुन्। उनी भरतपुर महानगरपालिका वडा नम्बर...