रास्वपा सभापति लामिछानेलाई आज काठमाडौँ ल्याइँदै
काठमाडौँ। सहकारी ठगीको अभियोगमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आज पोखराबाट काठमाडौँ ल्याइँदै छ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम ठगीसँग सम्बन्धित रहेर अनुसन्धान गर्न थप बयानका लागि लामिछानेलाई आज...