‘काँग्रेसले देखाएका प्रमाणहरू फेल भए र म सहकारी ठगीमा निर्दोष भएँ’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी प्रकरण अब सकिएको र विषय अब गोर्खा मिडियातिर जाने बताएका छन्। काठमाडौँमा आजबाट सुरु भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै...