नारायणगढ-मुग्लिन सडकको सिमलतालमा दुई बस खसेको घटनाप्रति सभापति देउवाद्वारा दुःख व्यक्त
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडकको सिमलतालको पहिरोमा दुई वटा यात्रीवाहक बस परेका खबरले आफू मर्माहत भएको बताएका छन् । सभापति देउवाले आज एक विज्ञप्ति निकालेर त्रिशूली...