नागरिकताको विषयमा सरकार सजग हुनुपर्छ : रामहरि खतिवडा
काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नागरिकताको विषयमा सरकार सजग हुनुपर्ने बताएका छन् । महिला कानुन र विकास मञ्चले बिहीबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै...